नागरिक बडापत्र

नागरिक वडापत्र (CITIZEN CHARTER)
कार्यक्षेत्रः- कैलाली जिल्ला
उद्देश्यहरुः-
१. कृषियोग्य जमिनमा व्यवस्थित सिंचाइ सुविधा पुरयाई कृषि उत्पादनमा वृद्धि गर्न सहयोग पुरयाउने।
२. खोलानालाबाट खेतीयोग्य जमिन र मानव वस्तीको कटान र क्षतिलाई तटबन्ध निर्माण गरी संरक्षण गर्ने ।
सि नं सेवा सुविधाहरुको विवरण आवश्यक पर्ने कागजात प्रमाण लाग्ने समय लाग्ने दस्तुर जिम्मेवार शाखा उपशाखा कैफियत
1 योजना सम्बन्धि माग फाराम वितरण तत्काल नि:शुल्क योजना शाखा/संस्थागत शाखा
2 योजना सम्बन्धि अनुरोध फाराम दर्ता गर्ने १) अनूरोध फाराम पुर्ण रुपले भरिएको हूनूपर्ने
२) ज.उ.स.बैठकको निर्णय
३) वडा कार्यालयको सिफारिस
४) रु.२।५० प्रतिरोपनीको दरले रकम जम्मा गरेको अर्धकट्टी
(धरौटी खाताः ४१७०१००२०२०३००००, कार्यालय कोडः ३३
३० मिनेट नि:शुल्क योजना शाखा/संस्थागत शाखा
3 संस्था दर्ता गर्ने १) ज.उ.स.को निर्णय
२) विधान २ प्रति
३) ज.उ.स.का पदाधिकारीको ना.प्र.प.प्रतिलिपी
४) आमभेलाको रङ्गीन फोटोहरु
५) निवेदन
३० मिनेट रु.100 योजना शाखा/संस्थागत शाखा
4 संस्था नविकरण गर्ने १) गत आ.व.को लेखापरिक्षणको प्रतिवेदन
२) आमभेलारसाधारण सभाबाट नवीकरण गर्ने निर्णय
३) आमभेलाको रङ्गीन फोटोहरु
४) निवेदन
३० मिनेट १) हरेक आ.व.को असोज मसान्तसम्म निःशूल्क
२) हरेक आ.व.को पूस मसान्तसम्म बिलम्ब शुल्क रु.१००
योजना शाखा/संस्थागत शाखा
5 योजना सम्बन्धित विवाद निवेदन लिइ दर्ता गर्ने योजना विवाद सम्बन्धि पूष्टी हूने खालको कागजात सिंचाइ नियमावली बमोजिम नि:शुल्क योजना शाखा/संस्थागत शाखा
6 सिंचाइ योजनाको निर्माण:
ज.उ.स. द्वारा निर्माण कार्य गराउने र निर्माण व्यावसायीद्वारा निर्माण कार्य गराउने
१) ज.उ.स.को आमभेलाको निर्णय
२) ज.उ.स.को आमभेलाको फोटोहरु
३) वडा कार्यालयको सिफारिस
४) निवेदन
५) ठेक्का मार्फत गराउदा सार्वजनिक खरिद ऐन नियमावली बमोजिम तोकेको
सार्वजनिक खरिद ऐन र नियमावली बमोजिम सिंचाइ निति र सम्भौतामा उल्लेख भए अनूसार जनश्रमदान र योजनाको कूल लागतको ०.५छ नगद जम्मा गर्नूपर्ने प्राविधिक शाखा
7 तटबन्ध योजनाको निर्माण:
ज.उ.स. द्वारा निर्माण कार्य गराउने र ठेकेदारद्वारा निर्माण कार्य गराउने
१) ज.उ.स.को आमभेलाको निर्णय
२) ज.उ.स.को आमभेलाको फोटोहरु
३) वडा कार्यालयको सिफारिस
४) निवेदन
५) ठेक्का मार्फत गराउदा सार्वजनिक खरिद ऐन नियमावली बमोजिम तोकेको
सार्वजनिक खरिद ऐन र नियमावली बमोजिम नि:शुल्क प्राविधिक शाखा
8 गेविन जाली, सिमेन्टको खाली बोरा, नाइनल जाली वितरण १) वडा कार्यालयको सिफारिस
२) प्रहरी मूचूल्कारजिल्ला प्रशासन कार्यालयको सिफारिस
३) क्षति भएको स्थल स्पष्ट देखिने रङ्गीन फोटोहरु
४) निवेदन
३० मिनेट नि:शुल्क प्राविधिक शाखा