वि.सं:
नेपाल संवत: ११४५ तछलागा पञ्चमी - २०
स्थापना मितिः- २०७५।०६।१८
उद्देश्यः-
जल उत्पन्न प्रकोपबाट हुने मानव बस्ती, कृषी योग्य जमिन तथा निर्मित बिकासका पूर्वाधारहरुको संरक्षण गर्ने ।
सिंचाइ योजनाहरूको निर्माण गरी वर्षैभरी भरपर्दो सिंचाइ सुविधा पुर्याउने ।
नदी व्यवस्थापनबाट जोखिम रहित उकास जग्गाको समुचित उपयोग गर्ने ।
मुख्य कार्यहरुः-
जलस्रोतको एकीकृत, बहुउद्देशीय एवं दीगो उपयोग तथा व्यवस्थापन ।
सिंचाइको विकास तथा व्यवस्थापन र जल उत्पन्न प्रकोप न्यूनिकरण तथा व्यवस्थापन गर्ने ।
जलस्रोतको उपयोग, संरक्षण, प्रकोप व्यवस्थापन गर्ने ।